माछा पालेर लाखौं कमाउने तरिका । fish farming in Nepal
![](https://practicalreviews.in/wp-content/uploads/2025/01/1737452024_maxresdefault-1024x576.jpg)
माछा पालेर लाखौं कमाउने तरिका । fish farming in Nepal यस भिडियोमा हामी high density fish farming अर्थात् कम क्षेत्रफलमा धेरै माछा उत्पादन गर्ने तरिका को बारेमा जानकारी दिएका छौं । कम क्षेत्रफलमा धेरै संख्यामा माछा भुरा स्टक गर्दा माछामा विभिन्न किसिमका समस्याहरु देखा पर्न सक्छन् । यसै कुरालाई मध्यनजर गर्दै high density fish farming […]